२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एउटा विमानको इन्धनले कति वटा मोटरसाइकलको ट्यांकी भर्न सकिन्छ ?



अ+ अ-

एजेन्सी । एउटा विमान उडाउन हजारौं लिटर इन्धनको प्रयोग गरिन्छ । तर, के तपाईले कहिल्यै कल्पना गर्नुभएको छ कि यदि त्यति तेल सवारी साधनमा भरियो भने कति वटालाई ‘फुल ट्यांकी’ गर्न सकिन्छ ?

एक बोइंग या एयरबसमा यति धेरै मात्रामा तेल हुन्छ जसबाट हजारौं बाइकको ट्यांकी एकसाथ भर्न सकिन्छ ।

एक एयरबस ए ३८० को फ्युल ट्यांकमा ३२३,५९१ लिटर तेलको क्षमता हुन्छ । यस्तै, सानो जहाजमा ४–५ हजार लिटर तेल अटाउँछ ।

ठूला जहाजमा १३० हजार देखि १९० हजार लिटर तेल भरिन्छ । अर्कोतर्फ बाइकमा ३ लिटर देखि १५ लिटर तेल जाने हुन्छ ।

यसरी अनुमान लगाउन सकिन्छ एक विमानको इन्धनले ६४ हजार बाइकको ट्यांकी भर्न सकिन्छ ।