५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बैठक : बिनियोजन विधेयकमाथि जवाफ दिने क्रम जारी रहने



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आज बैठकमा पनि बिनियोजन विधेयक, २०८० माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रम आज पनि जारी रहनेछ । आज विहान ११ बजेका लागि बोलाइएको बैठकमा विभिन्न शीर्षकहरुमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरुले दिनुहुनेछ ।

आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मनत्रालय, अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्रीहरुले जवाफ दिनुहुनेछ ।