४ पुष २०८२, शुक्रबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने रिहा निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवराज सफलमाथि कुटपिट



अ+ अ-

काठमाडौँ । अधिवक्ता युवराज सफलमाथि कुटपिट भएको छ । काठमाडौंको नयाँ बानेश्वरमा सोम शर्मा र विप्लव खड्का लगायतको समूहले सफलमाथि कुटपिट गरेको हो ।

स्वतन्त्र नागरिक आन्दोलनद्वारा आयोजित प्रदर्शनमा सहभागी खड्का लगायतको समूहले नागरिकता विधेयकको विरोधमा भइरहेको आन्दोलनमा सहभागी बनेको सफललाई जिस्काएका थिए । खड्काको समूहले आफूलाई जिस्काएपछि सफल आक्रोशित बनेका थिए ।

आक्रोशित भिडले सफलमाथि आक्रमण गरेको हो । अहिले खड्का लगायत केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पछिल्लो समय रवि लामिछानेविरुद्ध सर्वोच्च मुद्दा हालेका कारण सफल सामाजिक सञ्जालमा चर्चामा रहेका छन् ।