६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको आयोवाको कोरलभिल सहरमा एशियन महोत्सव -फोटोफिचर



अ+ अ-

अमेरिका (आईओवा ) । अमेरिकाको आयोवाको कोरलभिल सहरमा एशियन महोत्सबको आयोजना गरिएको छ ।

महोत्सवमा एशियाका बिभिन्न देशबाट आएका नागरिकहरु भेला भएका थिए । महोत्सवमा एशियाका बिभिन्न मुलुकका नागरिकहरुले आ आफ्ना् देशको सास्कृतिक कला प्रर्दशन गर्नुका साथै खाना तथा देशको पहिचना दिलाउने बिभिन्न पोशाक तथा सामग्रीहरुको प्रर्दशन गरेका थिए ।

महोत्सबमा चिनको प्रशिद्ध ओपेरा का साथै भारतको गित तथा नृत्य , मंगोलिया भियतनाम , नेपाल लगायतका नागरिकले बिभिन्न प्रस्तुति गरेका थिए ।

 

फोटो- न्यूजपोलार