६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

दबाबमा युएई, आठौं विकेट पतन



file
अ+ अ-

काठमाडौँ । एसिसी मेन्स प्रिमियर कपको फाइनल खेल अन्तर्गत नेपाललाई आठौं सफलता मिलेको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा ललित राजवंशीले नेपाललाई आठौं सफलता दिलाएका हुन् । उनले आशिफ खानलाई आउट पारे । आशिफ ५४ बलमा ५६ रन जोडेर पेभिलियन फर्किए ।

टस हारेर युएईले ब्याटिङ थालेको हो । ताजा स्थितीमा युएई २७.२ ओभरमा ८ विकेटको क्षतिमा १०६ रनको स्थितीमा छ ।