६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले तेस्रो विकेट गुमायो, आउट भए आसिफ शेख



अ+ अ-

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । उनी २८ बलमा ३ छक्का र एक चौका प्रहार गर्दै ३१ रन बनाएर कुवेतका अदनान इड्रिसको बलमा आउट भए ।

यसअघि नेपालले ओपनर कुशल भुर्तेल र भीम सार्कीलाई गुमाईसकेको छ । भीम १ रन बनाएर आउट हुदा भुर्तेल ३९ बलमा ७ चौका र १ छक्कासहित ४३ रन बनाएर आउट  भएका थिए ।

अहिले कप्तान रोहित पौडेल र कुशल मल्ल क्रिजमा छन् । ताजा स्थितीमा नेपालले १३.३ ओभरमा तीन विकेटको क्षतिमा ९० रन बनाएको छ ।