२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य बढ्यो, तोलाको कति ?



अ+ अ-

काठमाडौं । नेपाली सुनचाँदी बजारका आज मंगलबार सुनको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला ४ सय रूपैयाँ बढेर १ लाख ९ हजार ५ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुन प्रतितोला १ लाख ९ हजार रूपैयाँमा कारोबार भईरहेको छ । सोमबार उक्त सुन १ लाख ८ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदी स्थिर रहि प्रतितोला १ हजार ४ सय २० रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।