२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई चौंथो सफलता, सन्दीपले लिए तीन विकेट



अ+ अ-

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत ओमानविरुद्ध नेपाललाई चौंथो सफलता मिलेको छ । त्रिवि मैदानमा जारी खेलमा नेपालका लागि सन्दीप लामिछानेले विकेट लिँदै चौंथो सफलता दिलाएका हुन् । उनले १.१ ओभर बलिङ गर्दा तीन विकेट लिन सफल रहे ।

नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएर ब्याटिङ थालेको ओमान यो समाचार तयार पार्दासम्म १४.५ ओभरमा ४ विकेटको क्षतिमा ६३ रनको स्थितीमा छ ।