२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए दुई विकेट



अ+ अ-

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत ओमानविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ । त्रिवि मैदानमा जारी खेलमा नेपालका लागि सन्दीप लामिछानेले विकेट लिँदै तेस्रो सफलता दिलाएका हुन् । उनले आदिल सफिक र जिसान मक्सुदलाई आउट पारे । त्यसअघि ललितले नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएर ब्याटिङ थालेको ओमान यो समाचार तयार पार्दासम्म १३.१ ओभरमा ३ विकेटको क्षतिमा ५३ रनको स्थितीमा छ ।