२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमपाल कामीको अर्धशतक



अ+ अ-

काठमाडौ । एसीसी प्रिमियर कपअन्तर्गत जारी खेलमा ओमानविरुद्ध सोमपाल कामीले अर्धशतक बनाएका छन् । उनले ४१ बलमाा आठ चौकाको सहयोगमा आफ्नो अर्धशतक पूरा गरेका हुन् ।

यसअघि कुशल मल्लले शानदार शतक बनाएका थिए । उनी १०८ रन बनाएर आउट भएका थिए । आक्रामक ब्याटिङ गर्दै उनले ६४ बलमा ९ चौका र १० छक्का प्रहार गरका थिए ।

ताजा स्थितिमा नेपालले ४८ आोभरमा ८ विकेटको क्षतिमा २८८ रन बनाएको छ ।