१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका जितनारायणले गरे मनोनयन दर्ता



अ+ अ-

चितवन । चितवन २ मा गठबन्धनबाट नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले मनोनयन दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् ।

श्रेष्ठको प्रस्तावकमा जिल्ला सभापति राजेश्वर खनाल र समर्थकमा माओवादी जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी रहेका छन् ।

१० वैशाखमा हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ ।