१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायिक समिति पहिलो राष्ट्रिय सम्मेलन शुरु हुदैं



अ+ अ-

काठमाडौं । आजबाट काठमाडौं महानगरपालिकाद्वारा आयोजित न्यायिक समितिहरुको राष्ट्रिय सम्मेलन हुँदैछ ।

चैत १५ र १६ गते हुने न्यायिक सम्मेलनलाई प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुहुनेछ । स्थानीय स्तरमा हुने न्याय सम्पादनका क्रममा देखिएका समस्या,चुनौति र सम्भावनालाई छिटो, छरितो र प्रभावकारी बनाउने उद्देश्यले काठमाडौं महानगरले न्यायिक समिति राष्ट्रिय सम्मेलन गरेको हो ।