५ श्रावण २०८३, मंगलवार
,
Latest
प्रस्तावित प्रमुखसहित निर्वाचन आयुक्तद्वयको सुनुवाइ यही साउन १२ र १३ गते गड्यौला मलले बदलिँदै तुलसीपुरका किसानको दैनिकी, बढ्दै प्राङ्गारिक खेतीको आकर्षण आइएमईद्वारा बीवाईडी एट्टो १ ईभी विजेतालाई पुरस्कार हस्तान्तरण साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव बरामद वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीको मोहन्याल क्याम्पसमा अखिलका अर्जुनले १ भोटले जिते



अ+ अ-

कैलाली । कैलालीको मोहन्याल बहुमुखी क्याम्पसमा माओवादीनिकट अखिल क्रान्तिकारीका अर्जुन खत्री स्ववियु सभापतिमा विजयी भएका छन् ।

उनी प्रतिद्वन्द्वी नेविसंघका वीरेन्द्र भण्डारीलाई एक मतले पछि पार्दै विजयी भएका हुन् । खत्रीले २५ मत पाउँदा नेविसंघका भण्डारीले २४ मत पाए । यस्तै, एमालेनिकट अनेरास्ववियुका सुनिलकुमार चौधरीले १४ मत ल्याए ।

सचिवमा नेविसंघका ज्ञानबहादुर खाती विजयी भएक छन् भने कोषाध्यक्षमा क्रान्तिकारीकी कुमारी चौधरी विजयी भएकी छन् ।