३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी घटकहरुको बैठक बालुवाटारमा जारी



अ+ अ-

काठमाडौं । माओवादी धाराका राजनीतिक दलहरूबिचको बेैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, सिपी गजुरेल, बिप्लव कृष्णबहादुर महरा, खड्गबहादुर विक ‘प्रकाण्ड’, आहुति, कर्णजीत बुढाथोक, हेमन्तप्रकाश ओली लगायत हुनुहुन्छ। गत मंगलवार पनि माओवादी घटकहरूको बैठक बसेको थियो ।

बैठकले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबिरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटको खण्डन गर्दै त्यसको प्रतिवादमा उत्रिने बताएको थियो । प्रधानमन्त्रीबिरुद्ध रिट दर्ता भएसँगै माओवादी घटकहरु एक ठाउँमा उभिएका छन् ।

रिटको आज सर्बोच्च अदालतमा सुनुवाई हुदैछ ।