२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

छिमेकी रिसाउलान भन्ने डरमा आफ्नालाई बिष खुवाउन त भएननी सरकार: राजेन्द्र लिङदेन



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले छिमेकी रिसाउलान भन्ने डरमा आफ्नालाई बिष खुवाउन तभएननी सरकार को ध्यानकर्षण गराउनु भएको छ।

सामाजिक संञ्जालमा प्रधानमन्त्रीलाई मेन्सन गर्दे लिङदेनलले भारतबाट आउने तरकारीको बिषादी परिक्षण गर्न माग गर्नुभएको हो । सरकारले भारतबाट आयत हुने तरकारीमा गर्दे आएको बिषादी परिक्षण तत्काललाई रोक्ने निर्णय गरेपछि यसको चौतर्फी बिरोध भएको छ ।