६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संकटमा नेपाल: ७६ रनमा ५ विकेट गुमायो



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपाल र स्कटल्याण्डबीचको खेल जारी छ ।

स्कटल्याण्डले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको नेपाल संकटमा परेको छ । नेपालले महत्वपूर्ण पाचँ विकेट गुमाईसकेको छ । यो समाचार तयार पार्दासम्म २२ ओभरमा ५ विकेट गुमाएर नेपालले ७६ रन मात्र बनाएको छ ।

नेपालका कुशल भुर्तेल, आसिफ शेख,ज्ञानेन्द्र मल्ल तथा कुशल मल्ल र संदीप जोरा आउट भईसकेका छन् ।