५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीसंग छलफल गर्न प्रचण्ड बालकोटमा



अ+ अ-

तस्बिरः केपी शर्मा ओलीको सचिवालय

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नुभएको छ ।

बिहिबार उहाँहरु बिच बालुवाटारमा करिब तीन घण्टा छलफल भएको थियो । राष्ट्रपतिको निर्वाचन नजिकिएका उहाँहरु बीच निरन्तर छलफल भै रहेको छ ।

पुष १० गते दहाललाई प्रधानमन्त्री बनाउने समयमा राष्ट्रपति एमालेले पाउने सहमति भएको दाबी गरिएपनि प्रधानमन्त्रीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नु पर्ने बताउदै आउनु भएको छ ।

यस बिषयमा छलफल गर्न प्रचण्ड बालकोट पुग्नु भएको हो ।