२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्र भण्डारीलाई मुम्बई लैजाँदै, तयारी पूरा



अ+ अ-

तस्बिर: सभापति देउवाको सचिवालय

काठमाडौँ । ग्यास सिलिन्डर विष्फोट भई गम्भीर घाइत हुनुभएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका निम्ति भारतको मुम्बई लैजाने तयारी पूरा भएको छ ।

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार मुम्बईस्थित नेसनल बर्न सेन्टरमा एयर एम्बुलेन्समार्फत लैजाने तयारी पुरा भएको छ ।

शिवाकोटीले एयर एम्बुलेन्समा छ चिकित्सकसहित ११ जाने जानकारी दिनुभयो ।