१४ श्रावण २०८३, बिहीबार
,
Latest
नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो सुनसरी घटनाबारे संयोजक दाहाल–गोली चलाउनुपर्ने अवस्था थियो ? नेपाल–जापान सामाजिक–सांस्कृतिक समानता प्रदर्शनी शुरु संसदमा प्रचण्डको सम्बोधन सुरु सुनसरी घटनाको विरोधमा जनकपुरधाम बन्द, जनजीवन प्रभावित प्रतिनिधि सभाको शुन्य समयः सुनसरी घटना, सीमा सुरक्षा र सरकारको कार्यशैलीप्रति सांसदहरूको ध्यानाकर्षण वर्ल्डलिंकबाट सुरु भयो विद्युत् प्राधिकरणको पोल भाडा बक्यौता भुक्तानी प्रक्रिया जनसरोकारका मुद्दामा सरकार उदासीन भएको भन्दै सांसद मल्लद्वारा ध्यानाकर्षण सुनसरी घटनालाई लिएर सरकारको आलोचनाः नैतिक जिम्मेवारी लिन सांसद यादवको माग उच्च अदालत वीरगञ्जको २९ प्रतिशत मुद्दा फछ्र्योट गर्न बाँकी
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौ आईपुगे अमेरिकी उपसहायक विदेशमन्त्री अफरीन अख्तर



अ+ अ-

काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री एवं कूटनीतिक अफरीन अख्तर नेपाल आउनुभएको छ ।

नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार उहाँले इसिमोड तथा ऊर्जा नेपालका नेपाली साझेदारहरुका साथै नेपाली सेना र सरकारी अधिकारीहरुसँग भेट गर्नुहुनेछ ।

भेटमा उहाँले जलवायु परिवर्तन, स्वच्छ ऊर्जा, मानवीय सहायता तथा विपद् प्रतिकार्यका विषयका साथै लोकतन्त्र मानवअधिकार तथा पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउने विषयमा छलफल गर्नुहुने राजदूतावासले जनाएको छ ।