२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको ढोक्सामा माछा पर्दैन, राष्ट्रपति एमालेकै हुन्छ– पृथ्वीसुब्बा गुरूङ



अ+ अ-

वीरगञ्ज । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले नयाँ राष्ट्रपति एमालेकै हुने दावी गरेका छन् ।

वीरगञ्जमा प्रेस चौतारी नेपालले आयोजना गरेको संगठन सुदृढीकरण कार्याशाला गोष्ठीलाई सम्बोधन गर्दै गुरूङले राष्ट्रपति एमालेकै उम्मेदवार बन्ने बताएका हुन् ।

गुरुङले प्रधानमन्त्री प्रचण्ड अहिलेको गठबन्धन छोडेर कांग्रेससँग घाँटी जोड्न जानसक्ने अवस्था नरहेकाले आउँदो चुनावसम्मै गठबन्धन कायम रहने बताएका छन् ।

‘अहिलेको सत्तागठबन्धन कायमै हुन्छ । राष्ट्रपति पनि एमालेकै हुन्छ ।’, उनले भने, ‘प्रधानमन्त्री प्रचण्ड अहिलेको गठबन्धन छोडेर कांग्रेससँग घाँटी जोड्न जानसक्ने अवस्था नरहेकाले सत्तागठबन्धन आगामी चुनावसम्म नै कायम रहन्छ । राष्ट्रपतिका विषयमा कांग्रेसले थापेको ढोक्सामा माछा पर्दैन ।’




भर्खरै