५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेस्टर सिटीले टोटेनहमलाई हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लेस्टर सिटीले सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा लेस्टरले टोटेनहमलाई ४-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा लेस्टरलाई जित दिलाउन नाम्प्लेज मेन्डी, जेम्स म्याडिसन, केलेची इहेनाचो र हार्भी बान्र्सले एक एक गोल गरे । टोटेनहमका रोड्रीगो बेन्टान्करले एक गोल फर्काए ।

यो नतिजासँगै २२ खेलबाट २४ अंकसहित लेस्टर तालिकाको १३ औं स्थानमा रहेको छ । २३ खेलबाट ३९ अंकसहित टोटेनहम पाँचौं स्थानमा रहेको छ ।