२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम प्रदेश: दुई मन्त्रीले लिए शपथ



अ+ अ-

काठमाडौँ । कांग्रेसका कमल शाह नेतृत्व सुदूरपश्चिम सरकारले दुई मन्त्रीलाई नियुक्त गरेको छ ।

मुख्‍यमन्त्री शाहले नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवालाई भौतिक पूर्वाधारमन्त्री र नेकपा समाजवादीका नरेशबहादुर शाहीलाई आर्थिक मामिला मन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयमा प्रमुख देवराज जोशीबाट देउवा र शाहीले पद तथा गोपनियताको शपथ लिएका हुन् ।