२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिले लय र गति समात्यो, अबको ध्यान विकास र समृद्धिमा लगाऔँ: राष्ट्रपति भण्डारी(भिडियोसहित)



अ+ अ-

काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले देशको राजनीतिले लय र गति समातिसकेको भन्दै अब देशको विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ ।

संघीय संसद्को संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्दै उहाँले राजनीतिक स्थायित्व कायम भएकाले अब नागरिकलाई सुखी बनाउने तर्फ लाग्नुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “राष्टपतिको हैसियतमा मेरो सात वर्षे कार्यकालको अनुभवको हैसियतमा भन्न चाहन्छु–देशको राजनीतिले लय र गति समातिसकेकाले विकास, समृद्धि र नागरिकलार्इ सुखी बनाउनु पर्छ ।”

फोटो -प्रदिपराज वन्त/ रासस