२१ असार २०८३, आईतवार
,
Latest
किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत अमेरिकाले भव्य रूपमा मनायो २५०औँ स्वतन्त्रता दिवस- फोटो फिचर कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु सरकारको १०० दिने कार्यसम्पादनबारे कांग्रेसले आज धारणा सार्वजनिक गर्ने पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना सुनचाँदीको मूल्यमा सामान्य गिरावट बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शितलनिवासबाट किन बाहिरिए श्रेष्ठ ?



file
अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता एवम् राष्ट्रियसभाका सदस्य नारायणकाजी श्रेष्ठ शितलनिवासबाट बाहिरिएका छन् ।  प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवाको सपथग्रहण कार्यक्रममा ढिलाई गरिएको भन्दै श्रेष्ठ शितलनिवासबाट बाहिरिएका हुन् । 

सपथग्रहण ६ बजेको लागि तोकिएको थियो । प्रधानमन्त्रीमा नियुक्त देउवाले आफूलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको विज्ञप्तीमा संविधानको कुनै धारा उल्लेख नगरिएको भन्दै असन्तुष्टि जनाएका छन् । 

प्रधानमन्त्रीमा नियुक्त देउवासँगै कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्र बहादुर कार्की, र माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुषालले सपथ लिने कार्यक्रम छ । 

यसबारेमा कांग्रेसको तर्फबाट ज्ञानेन्द्र बहादुर कार्की र पुष्पा भुषालले राष्ट्रपति कार्यालयका अधिकारीसँग छलफलसमेत गरेका छन् ।