७ असार २०८३, आईतवार
,
Latest
राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा… सभापति लामिछानेले भनेः देश रास्वपाको नेतृत्वमा सुरक्षित छ भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रौतहट २ का स्वतन्त्र सांसद किरण साह एमालेमा प्रवेश



अ+ अ-

काठमाडौं ।रौतहट २ का स्वतन्त्र सङ्घीय सांसद किरण कुमार साह नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

सोमबार साँझ अध्यक्ष केपी शर्मा ओलीले बालकोट निवासमा स्वतन्त्र सांसद साहलाई एमालेमा प्रवेश गराउनु भएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार किरण साहले काग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवार छोरा फोर्दोस आलमलाई पराजित गर्नुभएको थियो ।

गत निर्वाचनमा एमालेबाट टिकट नपाएपछि साहले स्वतन्त्र उम्मेदवारी दिनु भएको थियो ।




भर्खरै