२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा अध्यक्ष लिङ्देन पनि बालकोटमा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन पनि बालकोट पुगेका छन् ।

राजनीतिक छलफलका लागि उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा पुगेका हुन् ।

लिङ्देन झापाबाट आएलगत्तै बालकोट गएका हुन् । प्रतिनिधि सभामा राप्रपाका १४ जना सांसद छन् ।

यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सत्ता गठबन्धनको बैठबाट बाहिरिँदै ओली निवास बालकोट प्रस्थान गरेका थिए ।