१४ भाद्र २०८३, आईतवार
,
Latest
मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग उद्धारका नाममा बाढी क्षतिग्रस्त भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाका जबराले सांसदहरुलाई शपथ गराउने



अ+ अ-

काठमाडौंं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले जेष्ठ सदस्यका रुपमा प्रतिनिधि सभामा निर्वाचित २७५ सासंदहरुलाई सपथ गराउने हुनु भएको छ ।

संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले न्युजपोलारसंग भन्नुभयो ‘निर्वाचित सांसदहरुको जन्म मिति भिडाएर हेर्दा सबैभन्दा जेठो सांसद पशुपति शमशेर राणा देखिनुभएको छ । त्यसैले उहाँलाई ज्येष्ठ सांसदका रुपमा राष्ट्रपति समक्ष सपथका लागि सिफारिस गरिएको छ।’

राणाले राष्ट्रपति बिद्यादेबी भण्डारी संग जेष्ठ सदस्यका रुपमा सपथ लिएपछि सांसदहरुलाई पुस ७ गते शपथ गराउनु हुने छ ।