१९ भाद्र २०८३, शुक्रबार
,
Latest
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा संसदमा, एमसीसी टेबल हुने



अ+ अ-

काठमाडौ । एमसीसी संसद्मा टेबल गर्न सत्ता साझेदार दलहरु सहमत भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा अहिले भर्खरै संसद् भवन पुग्नुभएको छ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बस्नुअघि अहिले कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बसिरहेको छ ।

संसद्मा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी टेबल गर्नुपर्ने भए पनि उहाँले आफू बिरामी भएको भनी संसद्मा उपस्थित हुन नसक्ने जनाएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी प्रस्तुत गर्नुहुने जनाइएको छ ।

यसैबीच  कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसी संसद्मा टेबल गर्ने सहमति  गरेको छ । बैठकमा एमसीसीमा टेबल गर्ने सहमति भएको लोसपाका सांसद लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । 




भर्खरै