२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी कार्यालयमा अध्यक्ष ओलीको आगमन



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष ओली लामो समयपछि पार्टी कार्यालयको कार्यकक्षमा उपस्थित हुनुभएको छ । 

उहाँ बुधबार सत्ताबाट बाहिरिएपछि पहिलोपटक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुग्नुभएको थियो । 

आजै उहाँ थापाथलीस्थित पार्टी कार्यालयमा उपस्थित हुनुभएको थियो ।