४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

पुर्वाञ्चल विश्वविद्यालयमा अब २४ सै घण्टा स्वास्थ्य सेवा: डाक्टर सुनिल शर्मा(भिडियोसहित)

पुर्वाञ्चल विश्वविद्यालयमा अब २४ सै घण्टा स्वास्थ्य सेवा: डाक्टर सुनिल शर्मा(भिडियोसहित)
अ+ अ-

मोरङ । मोरङ क्षेत्र नं ३ का नव निर्वाचित प्रतिनिधीसभा सांसद डा.सुनिल शर्माले पूृर्वाञ्चल विश्वबिद्यालयलाई अब नयाँ ढंगबाट सञ्चालन गर्न आफु लागि पर्ने बताउनुभएको छ ।

सोमबार मोरङको गोठगाउस्थित पूर्वाञ्चल विश्व बिद्यालयको सभाहलमा आयोजित पत्रकारहरुसंग सांसद शर्माले यस्तो बताउनुभएको हो । उहाले आफु यस क्षेत्रबाट निर्वाचन भएलगत्तै बिश्वबिद्यालयलाइ नयाँ व्यवस्थापन र योजना बनाएर सञ्चालन गर्ने बिषयमा सम्बन्धित ब्याक्तीहरुसंग सल्लाह गरिरहेको बताउनुभयो ।

बिगतमा दिनको १० बजे देखि १२ बजे सम्म मात्रै स्वास्थ्य सेवा सुचारु गरेको बिश्वबिद्यालयलाई माघ महिनादेखि २४ सै घण्टा सञ्चालनमा ल्याउने गरी सहमती भइसकेको डा।शर्माले बताउनुभयो । निर्वाचन जितेर गइसकेपछि मतदाताहरुसंग गरेको बाचा अनुरुप बिश्वबिद्यालयलाइ पहिलो चरणमा ९ देखि ५ बजे सम्म सुचारु गरिने र दोश्रो चरणमा रात्रिकालनि सेवा हुदै २४ सै घण्टा सेवा उपलब्ध गराने बिषयमा कुराकानी भइरहेको बताउनुभयो ।

बिश्वबिद्यालयमा दक्ष चिकित्सकको अभाव भएमा आफ्नो मेडिकलबाट भएपनि चिकित्सक ल्याएर सेवा सुचारु गर्न तत्पर रहेको उहाले बताउनुभयो । बिश्व बिद्यालयका भिसि यादव प्रसाद कोइरालाले पनि सो क्षेत्रमा मेडिकल कलेज सञ्चालनको बिषयमा सांसद शर्मासग चर्चा गरेका थिए ।

उक्त क्षेत्रमा मेडिकल कलेज सञ्चालनमा आए यहाका बिपन्न बिद्यार्थीहरुले स्वास्थ्यशिक्षा सम्बन्धी उच्च ज्ञान हाशिल गर्न महगो शुल्क तिरेर काठमाण्डौ लगायत देश बाहिर जान पर्ने बाध्यताको अन्त्य हुने उपकुलपती कोइरालाको भनाइ छ । यो संगै बिश्वबिद्यालय परिषरमै स्वास्थ्य सेवालाइ बिस्तार गर्न सके मोरङका ग्रामिण भेगका बिरामीहरुले स्वास्थ्य सम्बन्धी सेवाहरु पाउने थिए ।

सो क्षेत्रका स्थानियहरु पनि अब बिश्वबिद्यालय भित्र उचित स्वास्थ्य सेवा पाउनेमा बिश्वस्त देखिएका छन । क्षेत्र नं ३ बाट डा.शुनिल शर्माले सांसद जिते लगत्तै बिश्वबिद्यालय सुधार हुनुकासाथै स्वास्थ्य सेवा पनि बिस्तार हुनेमा बिश्वस्त रहेका छन ।