२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाले क्षति पुगेको पुल (तस्बीरहरु)



अ+ अ-

त्रिशूली । निरन्तरको वर्षातको कारण बुधबार राति नुवाकोटको बट्टार र विदुर जोड्ने ब्यारेक खोल्सामा ह्युम पाइप राखेर बनाइएको पुल भासिएको छ ।

उक्त पुलमा क्षति पुगेसँगै सहज किसिमको बैकल्पिक सडक नहुँदा नुवाकोट र रसुवाको मूल सडकमा अहिले आकस्मिक यातायातका सवारीसाधनसमेत अवरुद्ध भएको छ । (तस्वीर: रामहरि न्यौपाने, रासस)