२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा कार्यकारिणी समिति बैठक जारी



अ+ अ-

काठमाडौं । सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउन जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक जारी छ ।

बैठकमा मन्त्री छान्ने लगायत एजेण्डा रहेका स्रोतले जनाएको छ । 

निर्वाचन आयोगले अध्यक्ष उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिएपछि सरकारमा जानेबारे छलफलमा नेताहरु लगातार जुटिरहेका छन् ।