२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तरी २ः सिके राउतको सुरूवाती अग्रता



अ+ अ-

काठमाडौँ । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका सिके राउतले सुरूवाती अग्रता बनाएका छन् ।

सप्तरी क्षेत्र नं २ मा १ सय मतगणना हुँदा राउतले ५१ मत पाएका छन् । उनलाई पछ्याइरहेका लोसपाका जयप्रकाश ठाकुरको २५ मत छ ।

यस्तै, जसपा अध्यक्ष उपेन्द्र यादवले २४ मत पाएका छन् ।