६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषा ३ मा नेकपा एमालेकी जुलीकुमारी महतोको अग्रता



अ+ अ-

काठमाडौं । धनुषा ३ मा नेकपा एमालेकी जुलीकुमारी महतोले सुरुवाती अग्रता लिनुभएको छ ।

७ सय मत गणना हुँदा महतोले २५७ मत प्राप्त गर्दा जनमत पार्टीका शम्भुकुमार साहले १५५ मत ल्याृनु भएको छ । गठबन्धनका तर्फबाट उम्मेदबार बन्नुभएका लोकतान्त्रिक समाजवादी पार्टीका अनिल झाले १३२ मत प्राप्त गर्नुभएको छ ।