१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकभर निर्वाचन तयारी पूरा -फोटो फिचर



तिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी गर्दै काठमाडौँ बसन्तपुरमा रहेको नव आर्दश माध्यामिक विद्यालय मतदान केन्द्रमा खटिएका कर्मचारी
अ+ अ-

काठमाडौं ।आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी पुरा भएको छ ।

निर्वाचन आयोगले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ । सबै मतदानस्थलमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी गर्दै काठमाडौँ बसन्तपुरमा रहेको नव आर्दश माध्यामिक विद्यालय मतदान केन्द्रमा खटिएका कर्मचारी

प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि देशभर कूल एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्ने भएका छन् ।

ललितपुरको जावलाखेलस्थित मतदान केन्द्रमा खटिएका कर्मचारी भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र तयार गर्दै

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि रसुवामा मतदान केन्द्र  निर्माण गरिँदै

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि व्यवस्थापन गरिएको बाँकेको खजुरा गाउँपालिका– ७ को (क) र (ख) मतदान केन्द्र 

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिका–८ स्थित राम आधारभुत विद्यालयमा मतदानस्थल निर्माण गरिँदै

 

 

मङ्सिर ४ गते हुने आमनिर्वाचनमा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको सशस्त्र प्रहरी बल नेपाल नं। ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतले चुनावी सुरक्षाका लागि तयारी अवस्थामा रहेको जनशक्ति 

रुकुम पश्चिम मुसीकोट नगरपालिका–१३ मा रहेको महेन्द्र माध्यामिक विद्यालयमा मतदान केन्द्र निर्माण गर्दै केन्द्रमा खटिएका कर्मचारी 

फोटो-रासस