२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् बैठक बस्दै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ ।

प्रधानमन्त्री देउवाले आज ४ बजेका लागि मन्त्रिपरिषद् बैठक डाक्नुभएको हो ।

बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने बताइएको छ ।