२५ भाद्र २०८३, बिहीबार
,
Latest
उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपका लागि मोरक्कोको टोली घोषणा



अ+ अ-

काठमाडौं । आउँदो नोभेम्बर २० देखि कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि मोरक्कोले टिम घोषणा गरेको छ ।

मोरक्कोले सन्यास फिर्ता लिएका इंग्लिस क्लब चेल्सीका हाकिम जिएचलाई समेट्दै विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।

विश्वकपमा मोरक्को समूह ‘एफ’ मा रहेको छ । मोरक्कोले नोभेम्बर २३ मा क्रोएसियासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । मोरक्कोको समूहमा यी दुई टोलीसहित बेल्जियम र क्यानडा छन् ।