१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रियाशील सदस्यताको विवादः प्रकाशमान निवासमा कांग्रेस नेताहरुको बैठक बस्दै



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका नेताहरु आज पनि छलफलमा जुटेका छन् । नेता प्रकाशमान सिंहको निवासमा जारी छलफलमा आगामी १४ औं महाधिवेशन र क्रियाशील सदस्यताको विवाद सम्बन्धबारे छलफल भईरहेको जनाएको छ । 

छलफलमा वरिष्ठ नेता पौडेलसहित, महामन्त्री शशांक कोइराला, बलबहादुर केसी, अर्जुननरसिंह केसी र डा. मिनेन्द्र रिजाल सहभागी छन् ।

क्रियाशील सदस्यताको विवाद समाधान हुन नसक्दा महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ । नेपाली कांग्रेसको आगामी भदौ १६ गते १४ औं महाधिवेशनको कार्यतालिका रहेको छ ।