११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव पक्षको केन्द्रीय कमिटी बैठकः भट्टराई र पाण्डे अनुपस्थित



अ+ अ-

काठमाडौं । एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षले बोलाएको आजको केन्द्रीय कमिटी बैठकमा पार्टी सचिव योगेश भट्टराई र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे नै अनुपस्थित भएका छन्। बैठकमा अनुपस्थित हुनुको कारण भट्टराईले आफ्नी आमालाई कोभिड संक्रमण भएको र पाण्डेले सवारी चालक बिरामी भएकाले बताएका छन् । 

पाण्डले चालकमा स्वास्थ्य समस्या देखिएको कारण कोरोना परीक्षण गर्न गएकोले आफू बैठकमा उपस्थित हुन नसकेको जानकारी दिएका छन्।

बुद्धनगरमा रहेको एक पार्टी प्यालेसमा बसिरहेको बैठकमा नेपाल पक्षका ७० केन्द्रीय सदस्यहरुको सहभागीता रहेको छ । एमालेनै फर्कने कि नयाँ बाटो तय गर्ने भन्ने बारेमा केन्द्रीय सदस्यहरुको राय लिन बैठक बोलाईएको एक नेताले जानकारी दिएका छन् ।