११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीबाट अलग भएकाहरुलाई अलमलमा नपरी पुनः पार्टी मै फर्किन अध्यक्ष यादवको आग्रह



फाइल फोटो
अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टिका अध्यक्ष उपेन्द्र यादवले पार्टीबाट अलग हुन पुगेका वा अन्यन्त्र अलमलमा पुगेका पार्टीका सम्पूर्ण साथिहरुलाई कतै अलमलमा नपरी बीना हिचकिचाहट जनता समाजवादी पार्टी, नेपालमा नै पुनः फर्किन अपील गरेका छन् ।

अध्यक्ष यादवले विज्ञप्ती जारी गर्दै पार्टीबाट अलग हुन पुगेका पार्टीका सदस्यहरुलाई बीना हिचकिचाहट पार्टीमा पुनः फर्किएर अग्रगमन र बैकल्पिक शक्ति निर्माणको महान अभियानमा साथ साथै अगाडी बढ्नु अपील गरेका हुन् ।

त्यस्तै नेपालको झण्डामुनी एकताबद्ध रहँदै रत्तिभर पनि बिचलित नभई दृढता पूर्वक पार्टीको पक्षमा रहन र पार्टी एकतालाई मजबूत बनाउन पनि आह्वान गरेका छन् । 

जारी विज्ञप्ती ​​​​​​: