काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डको बैठक भोलि बोलाइएको छ भने त्यसबारे सो बैठकले निर्णय गर्नेछ ।
कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा ३१ साउनदेखि शुरु गर्ने तय भएको थियो ।