२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले स्थायी समिति बैठकः विधान संशोधन प्रस्ताव पारित



अ+ अ-

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । 

एमालेको यसअघि कै स्थायी समिति बैठकले आगामी भदौ २७ र २८ गतेका लागि विधान महाधिवेशन बोलाउने निर्णय गरेको थियो ।

स्थायी समितिमा अध्यक्ष केपी शर्मा ओलीले राजनीति प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्तावपनि पेश भएर त्यसलाई एक रुपमा दिइएको एमाले स्रोतले बतायो।  

स्थायी समितिको बैठक लगत्तै केन्द्रीय कमिटीको बैठक पनि बस्दैछ ।