७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

२८ लाख घुससहित दुई इन्जिनियर पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अन्सन्धान आयोगले दुई जना इन्जिनियरलाई घुससहित पक्राउ गरेको छ ।

बागमती प्रदेशअन्तर्गतको खानेपानी तथा सरसफाई डिभिजन नं ४ रामेछापका इन्जिनियर नवराज सत्याल र करारमा कार्यरत पलम्बर बखतबहादुर थापा पक्राउ परेको गरिएको हो ।

उनीहरुले सेवाग्राहीसँग लिएको नगद १६ लाख र १२ लाखको चेकसहित पक्राउ परेको बताइएको छ ।