१६ फाल्गुन २०८१, शुक्रबार
February 28, 2025 Friday
Latest
डिजेल र मट्टीतेलको मूल्य घट्यो ‘धनबुबा परीक्षित नरसिंह राणा’ पुस्तक सार्वजनिक माओवादी अध्यक्ष प्रचण्डद्वारा सहिद रमेश रामको शालिक अनावरण सबै बालबालिकाले गुणस्तरीय शिक्षा पाउनुपर्छ : मन्त्री चौधरी बालेनको बोली: प्रधानमन्त्रीज्यु मलाई हराउने ताकमा,देशलाई चै नडुबाउनु होला ! भूकम्प अपडेटः छ जना घाइते, पाँच घरगोठ र एक प्रहरी कार्यालयमा क्षति हिमपातले मनास्लु क्षेत्रमा पुगेका पर्यटकलाई पदयात्रामा कठिनाइ स्थानीय सरकार सधैँ जनताप्रति उत्तरदायी र संवेदनशील हुनुपर्छ : मन्त्री गुरुङ पर्यटन प्रवर्द्धनमा डिजिटल प्रविधिको उपयोग गर्नुपर्ने परिणाम नआउने क्षेत्रमा प्रदेश सरकारले खर्च गर्दैन : मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त



अ+ अ-

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त भएका छन् । आज (बिहिबार) प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

गत बुधबार मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका थिए । पोखरेलको राजीनामापछि नयाँ सरकार गठनको लागि २२ घण्टाको समयावधि दिइएको थियो ।

केसीले बिहीबार बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।