११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलमको मुद्दा हेर्न नमिल्नेमा



अ+ अ-

काठमाडौं । २०७० सालको निर्वाचन बेला १७ जना मजदरलाई  इँटा भट्टामा राखेर मारेको अभियोगका थुनामा रहेका कांग्रेस नेता मोहम्मद अफताब आलमको मुद्दाको सुनुवाई सर्वोच्च अदालतमा आज सुनुवाई नहुने भएको छ ।  

न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासमा आलमको मुद्दाको सुनुवाई हुने पेशी राखिएको भएपनि हेर्न नमिल्ने भएको छ ।

 कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले केही समय अघि रौतहटमा आयोजित एक कार्यक्रममा  आलममाथि अन्याय भएको र आफुहरु सरकारमा आएपछि थुनामुक्त गराउने आश्वासन दिनुभएको थियो।