११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषदको निर्णयः प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र



अ+ अ-

काठमाडौं । प्रदेश २ को नयाँ प्रदेश प्रमुख महोत्तरीका हरिशंकर मिश्रलाई बनाउने निर्णय सरकारले गरेको छ । सरकारले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नियुक्त भएका राजेश अहिराजलाई पदमुक्त गरेर प्रदेश नम्बर २ को नयाँ प्रदेश प्रमुख मिश्रलाई बनाउने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद्ले सो निर्णय गरेको हो। 

कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वसांसद मिश्रलाई प्रदेश २ को नयाँ प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई सिफारिस गरिएको गृहमन्त्रालय स्रोतले जनाएको छ ।