काठमाडौं । प्रधानमन्त्री शेृरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुग्ग्नु भएको छ । संसदमा पेश भएको अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि देउवाले केही दिन यता भेटघाटलाई तिब्रता दिनु भएको छ ।
सोमबार साँझ प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका गर्नुभएको थियो ।