२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोलेन्द्रलाई रोक्न सरकारबाट गेटमा तालाबन्दी !



अ+ अ-

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालत फर्कने तयारी गरेपछि सरकारले निवास र सर्वोच्च परिसरमा ठुलो संख्यामा प्रहरी परिचालन गरी रोक्न तयारी गरेको छ ।

पूर्वनिर्धारित कार्यतालीका अनुसार बिहान ११ बजे सर्बोच्च अदालत पुग्ने तयारी गर्नुभएका प्रधानन्यायाधीस राणालाई सरकारले सुरक्षाकर्मी परिचालन गरेर रोकेको हो ।

प्रधानन्यायाधीशको सरकारी निवास बाहिर सुरक्षाकर्मीको बाक्लो उपस्थिती रहेको छ भने सर्वोच्च परिसरमा पनि ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।