१६ श्रावण २०८३, शनिबार
,
Latest
सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन धनुषामा गृहमन्त्रीसँग हिन्दु सम्राट सेना लगायतका आन्दोलनकारी पक्षबीच वार्ता जारी चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ मुलुक र पार्टी दुवै संकटको भुमरीमाः नयाँ कार्यदिशाका लागि राष्ट्रिय भेलाः काँग्रेस संस्थापन इतर समूह काँग्रेस संस्थापनइतर समूहद्वारा डा. शशांक कोईरालाको संयोजकत्वमा ५५१ सदस्यीय ‘राष्ट्रिय भेला आयोजक समिति’ घोषणा भियतनाम सरकारद्वारा अवैतनिक महावाणिज्यदुत राजेशकाजी श्रेष्ठ सम्मानित ‘दुर्गममा खाद्य आपूर्ति र अधिकारको सुरक्षा गर्दै सरकारी कम्पनी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर दलालको संख्या बढ्ने, बोर्डले निकाल्यो सूचना



अ+ अ-

काठमाडौं : नेपाल धितोपत्र बोर्डले धतोपत्र दलाल तथा धितोपत्र व्यापारीको संख्या थप गर्ने गरी प्रस्ताव माग गरेको छ ।

बोर्डले सूचना प्रकाशन गरी धितोपत्र बजारको विकास तथा यसको सेवा तथा गुणस्तरमा स्वच्छ, निष्पक्ष, पारदर्शी र प्रतिष्पर्धि बनाउन  धितोपत्र दलालको संख्या थप्न लागेको जनाएको छ तर कति संख्यामा थप गरिने केही उल्लेख छैन ।

सूचनामा ३० दिनभित्र निवेदन दिन भनिएको छ । हाल बोर्डबाट स्वीकृति पाएर कारोबार गरिरहेका दलालको संख्या साठीको हारहारी रहेको छ ।

धितोपत्र दलालको संख्या अहिल्यै बढी भएको जनाउँदै यस क्षेत्रका व्यवसायीले नयाँ दलाल नथप्न यसअघि बोर्ड समक्ष आग्रह गर्दै आएका थिए ।