२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेमण्डको सातौं शोरुम गोल्फुटारमा



अ+ अ-

काठमाण्डौ । विश्वप्रसिद्ध सटिङ्ग सुटिङ्ग ब्राण्ड रेमण्ड ले आफ्नो सातौं शोरुम गोल्फुटार ६ मा संञ्चालनमा ल्याएको छ । गत सोमबार राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारश खड्का सहितका सेलिब्रेटीले सुभारम्भ गरेका थिए । शोरुममा टेलरिङ्ग सेवा बाहेक रेमण्ड ब्राण्डका कोट, सर्ट, टाइ, पाईन्ट तथा अन्य रेडिमेड सामाग्रीहरु उपलब्ध छन् ।

रेमण्डले नेपालमा कस्मरी, महेर, आन्गोरा जस्ता उच्च कोटीका कपडाहरु प्रयोग गरी सामग्री उत्पादन गर्ने गरेको छ । सटिङ्ग सुटिङ्गका साथै रेमण्ड ब्राण्डमा प्रयोग हुने सामाग्री अष्टे«लियाबाट ल्याईने र उल मार्क गुणस्तर चिन्ह प्राप्त रहेको कम्पनीले जनाएको छ ।

रेमण्ड का अध्यक्ष श्री संजय अधिकारीले आफ्नो ब्राण्डका पहिरनमा गुणस्तरको ग्यारेन्टी हुनुका साथै यसको निश्चित मूल्य भएको बताउनुभाे । उहाँले  यस ब्राण्डको प्रयोगबाट ठगिने आशंकाबाट ढुक्क भइ रेमण्ड ब्राण्ड खरिद गर्न  पनि आग्रह गर्नुभयो

नेपालको पुतली सडकमा रेमण्ड ब्राण्डको आधिकारीक शोरुम पहिलो पटक सन १९९९ मा संचालनमा आएको हो । गोल्फुटारमा नयाँ खोलिएकोे आउटलेट सहित दवारमार्ग, न्यूरोड, त्रिपुरेश्वर, जावलाखेल र नारायणघाटमा रहेका छन् । साथै यसले देशका विभिन्न शहरहरु बुटवल, पोखरा, विराटनगर आदि मा च्बथmयलम ब्राण्ड का शाखाहरु विस्तार गर्ने योजनामा रहेको जनाएको छ ।